पोलियो खोप अभियान प्रभावित पार्ने स्वास्थ्यकर्मीलाई कारबाही हुने

पोलियो खोप अभियान प्रभावित पार्ने स्वास्थ्यकर्मीलाई कारबाही हुने

  • आइतवार, फाल्गुन २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौ २२ फागनु ।
स्वास्थ्य मन्त्रालयले राष्ट्रिय पोलियो खोप अभियान प्रभावित पार्ने स्वास्थ्यकर्मीलाई कारबाही प्र्रक्रिया थालेको छ ।

स्वास्थ्यकर्मीको अवरोधका कारण हिजोबाट सुरु खोप अभियान प्रभावित भएपछि मन्त्रालयले सम्बन्धित जिल्लामा अवरोध गर्ने स्वास्थ्यकर्मीको सुची तयार गर्दै स्वास्थ्य सेवा ऐन अन्तरगत कारबाही अघि बढाएको हो ।

मन्त्रालयले आजबाट विशेष रणनितिका साथ लक्षित उपलब्धी हासिल नभएसम्म खोप अभियान जारी राख्ने जनाएको छ । सम्बन्धित जिल्लामा स्वास्थ्यकर्मी काममा नफर्किएको खण्डमा वैकल्पिक स्वास्थ्यकर्मीको व्यवस्था गरेर भएपनि खोप कार्यक्रम सफल पार्ने मन्त्रालयको रणनिति रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ