सिराहमा आगलागीबाट एकजनाको मृत्यु

सिराहमा आगलागीबाट एकजनाको मृत्यु

  • बुधबार, फाल्गुन १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

सिरहा, फागुन १८ ।
सिराहा मिर्चैया नगरपालिका–८ मझुवा टोलमा आज बिहान आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिर्चैया–८ बस्ने प्रदिप राय रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

फुलगेन रायको एकतले पक्की घरमा अचानक आगलागी भई कोठामा सुतिरहेका रायको मृत्यु हो । आगलागीबाट कोठामा रहेको सम्पुर्ण लत्ता कपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगलागी कसरी भयो भन्ने प्रष्ट हुन सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ