गायक तिलक बस्नेतले ल्याए मेरो देश नेपाल

गायक तिलक बस्नेतले ल्याए मेरो देश नेपाल

  • मङ्लबार, फाल्गुन १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

गायक तिलक बस्नेतले मेरो देश नामक देशभक्तिपूर्ण भावले भरिएको मेरो देश नेपाल एल्वम सार्वजनिक गरेका छन् ।
नेपाल पुलिस क्लबमा सोमबार पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल , काग्रेस नेता राम शरण महत, ग्रिन सिटी हस्पिटलका अध्यक्ष तथा समाजसेवी लोक बहादुर टन्डन सहित विभिन्न व्यक्तित्वहरुको उपस्थितिमा एल्वमको विमोचन गरिएको हो ।
यस भिडियोमा विभिन्न दलका नेताहरु, कलाकार, समाजसेवी आदिले अभिनय गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी