बालाजुमा सवारी दुर्घटना ,एकको मुृत्यु

बालाजुमा सवारी दुर्घटना ,एकको मुृत्यु

  • सोमवार, फाल्गुन १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाण्डौ, फागुन १६ ।
काठमाडौंको बालाजुमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।

बालाजुस्थित फुलबारी गेटमा आज विहान ५ बजे ना ३ ख ६२१६ नम्बरको बसले बा ७४प६६६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका तार्केश्वरका ३५ वर्षीया गंगा फुयाँलको मृत्यु भएको छ । चालक ३८ वर्षीय राजकुमार फुयाँल गम्भीर घाइते भएका छन् र उनको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

घटनामा विरोधमा स्थानीयहरुले प्रदर्शन गरेका कारण केहीबेर बालाजु बाइपास क्षेत्रको सवारी प्रभावित भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ