फागुण १२ काठमाण्डौं । न‘या शक्ति पार्टी नेपालका सयोजक बाबुराम भट्टराईले सघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसगँ सयुक्त विज्ञप्ति दिएको प्रति सो पार्टीका केन्द्रीय सदस्यहरुले आपत्ति जनाएका छन् ।
निर्मल भट्टराई , मोहन बम, देव लिम्वु हरीराम रिमाल लगायत ९ जना केन्द्रीय परिषद् सदस्यले पार्टी नेतृत्वले स्थानीय निकायको निर्वाचन विरोधी जस्तो देखिने गरी स्वेच्छाचारी ढ्रगले निर्णय गरेको भन्दै यसलाई फिर्ता गराउन दवाव दिन पनि उनीहरुले बक्तव्य मार्फत अन्य सदस्यहरुलाई अपील गरेका छन् ।
उनीहरुले उपेन्द्र यादवसग‘को विज्ञप्तिमा भएको हस्ताक्षर फिर्ता गर्न पनि माग गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
