काठमाडौ ११ फागुन ।
चार वर्षे स्नातक तह अन्तरगत बीबीएस दोस्रो वर्षको परीक्षाफल आज सार्वजनिक भएको छ ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले आज गत असार–साउनमा सन्चालित व्यवस्थापन संकायतर्फको चार वर्षीय बीबीएस दोस्रो वर्षको परीक्षाको परीक्षाफल प्रकाशन गरेको हो ।
त्रिवि संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० अनुसार परीक्षामा मर्यादाविपरीत काम गर्ने क्रमांक नम्बर ७०३९०८४३ का परीक्षार्थीलाई आगामी दुई वर्षका लागि त्रिविबाट सन्चालन हुने कुनैपनि परीक्षामा सम्मिलित हुन नपाउने गरी निष्काशन गरिएको छ ।
परीक्षाफल धधध।भमगअबतष्यलकबलकबच।अयm, धधध।भमगअबतष्यलपजबदबच।अयm, धधध।तग।लतअ।लभत।लउ मा हेर्न सकिने र नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउने सकिने कार्यालयले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline