काठमाडौं, फागुन ११।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा गएराति बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट काँकडभिट्टाका लागि छुटेको ना ४ ख ५२५४ नम्बरको बसले गोरु गाडालाई ठक्कर दिँदा उक्त दर्घटना भएको हो ।
दुर्घटनामा परी हरिवन नगरपालिका–१० का चुनबहादुर खड्काको घटनास्थलमै नै मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline