हुम्लामा हिमपातका कारण जनजीवन प्रभावित

हुम्लामा हिमपातका कारण जनजीवन प्रभावित

  • मङ्लबार, फाल्गुन १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौ १० फागुन ।
हुम्लामा गएरातिदेखि भइरहेको हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । सदरमुकाम सिमीकोटमा भएको हिमपातका कारण अत्यधिक चिसो बढेको छ ।

हिमपातका कारण उत्तरी भेगका जनता सदरमुकामसम्म आउन नसक्ने सकेका छैनन् । हिमपातले बालीनाली सप्रने भएपछि यहाँका किसानहरु भने खुसी भएका छन् ।

कात्तिकदेखि हिमपात नहुँदा त्यहाँका खानेपानीका मुहानहरु पनि सुक्दै गएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ