यसपाली महाशिवरात्रीमा लाइन नबसीकन दर्शन गर्न नपाइने

यसपाली महाशिवरात्रीमा लाइन नबसीकन दर्शन गर्न नपाइने

  • सोमवार, फाल्गुन ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौ ९ फागुन ।
यो वर्ष महाशिवरात्रीका अवसरमा पैसा तिरेर लाइन नबसी पशुपति दर्शन गर्न नपाउने भएको छ । पशुपति क्षेत्र विकास कोषले सार्वजनिक सूचना जारी गर्दै यो वर्ष विशेष पासबाट दर्शन गर्न पाउने व्यवस्था खारेज गरेको जनाएको छ ।

यस्तै महाशिवरात्रीको दिन पशुपतिमा बिहान र बेलुकी विशेष पूजा नहुने पनि नहुने भएको छ । भगवान शिवको दर्शन गर्न लाइनमा बसेका भक्तजनलाई कठिन हुने भन्दै यो वर्षदेखि यी व्यवस्था खारेज गरिएको सूचनामा उल्लेख छ ।

शिवरात्रीको अवसरमा हुने विशेष पूजा शिवरात्री भन्दा तीन दिन अगाडि र पछाडि गरिने पनि कोषले जनाएको छ । यो वर्ष आगमी शुक्रबार महाशिवरात्री पर्व मनाइँदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ