दोस्रो पूर्वाधार शिखर सम्मेलन राजधानीमा हुदै

दोस्रो पूर्वाधार शिखर सम्मेलन राजधानीमा हुदै

  • आइतवार, फाल्गुन ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमान्डौ फागुन ८।
दोस्रो पूर्वाधार शिखर सम्मेलन आजबाट राजधानीको सोल्टी होटलमा सुरु हुदै छ । असल पूर्वाधार समृद्धिको आधार भन्ने नाराका साथ सम्मेलन सुरु हुन लागेको हो ।

नेपाल उद्योग परिसंघले सरकारसँगको सहकार्यमा दुइ दिने पूर्वाधार शिखर सम्मेलन आयोजना राजधानीमा गर्न लागेको हो ।

सम्मेलनमा पूर्वाधार विकासमा नीजि क्षेत्रको अपरिहार्यता माथि बहस गर्ने परिसंघका अध्यक्ष हरिभक्त शर्माले जानकारी दिनु भयो ।

सम्मेलनमा नेपाल लगानी बोर्डले सुरु गरेको करिब ५० वटा सम्भाव्य पूर्वाधार परियोजनको प्रदर्शन समेत गरिने छ । पूर्वाधारको पहिलो शिखर सम्मेलन सन् २०१४ को नोभेम्बरमा भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ