नयाँ मानसिक स्वास्थ्य नीति ल्याउने सरकारको तयारी

नयाँ मानसिक स्वास्थ्य नीति ल्याउने सरकारको तयारी

  • शुक्रबार, फाल्गुन ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौ ६ फागुन ।  

स्वास्थ्यमन्त्री गगनकुमार थापाले सरकारले नयाँ मानसिक स्वास्थ्य नीति ल्याउने तयारीमा रहेको बताउनु भएको छ ।

राजधानीमा आज मनोचिकित्सहरुको छैटौं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले वरिष्ठ चिकित्सक डा. किरण रेग्मीको संयोजकत्वमा गठित समितिले मानसिक स्वास्थ्य नीतिको मस्यौदा तयार गरिरहेको जानकारी गरउानु भयो ।

मन्त्री थापाले पछिल्लो समय मानसिक रोगीहरुको सख्या बढ्दै गएपनि उपचार गर्ने जनशक्ति र अस्पतालको कमी रहेको भन्दै अब बन्ने मानसिक स्वास्थ्य नीतिमा सबैलाई समेट्ने बताउनु भयो ।

कार्यक्रममा निराशा, तनाव, जीवनशैलीमा असन्तुलन जस्ता कारणले धेरै मानसिक रोगबाट पीडित हुनेको संख्या बढेको मनोचिकित्सक सरोज ओझाले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ