‘नेपाल–भारत सम्बन्ध थप बलियो बनाउन दुवैपक्षको पहल जरुरी’

‘नेपाल–भारत सम्बन्ध थप बलियो बनाउन दुवैपक्षको पहल जरुरी’

  • बिहिबार, फाल्गुन ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौ ५ फागुन ।
नेपालका लागि भारतीय राजदूत रणजित रायले नेपाल र भारतबीचको सम्बन्ध थप प्रगाढ बनाउनका लागि सबै पक्षले उत्तिकै मिहेनत गर्नुपर्ने बताउनु भएको छ ।

सिन्धुली सदरमुकाम सिन्धुलीमाडीको नुनथरमा निर्माण भएको सामुदायिक प्राविधिक शिक्षालयको आज उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

राजदूत रायले सरकारी र जनस्तरमा समेत सम्बन्ध विस्तारको प्रयास हुनुपर्नेमा जोड दिनुभयो । भारत सरकारको चार करोड ४१ लाख रुपैयाँ बराबरको सहयोगमा सो शिक्षालय निर्माण गरिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ