स्थानीय निकाय कर्मचारीको आन्दोलनका कारण आज पाँचौ दिनपनि काम ठप्प

स्थानीय निकाय कर्मचारीको आन्दोलनका कारण आज पाँचौ दिनपनि काम ठप्प

  • बिहिबार, फाल्गुन ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाडौ ५ फागुन ।
स्थानीय तहमा कर्मचारी समायोजन गर्दा हाल कार्यरत कर्मचारीलाई प्राथमिकता दिनुपर्ने मागर्दै स्थानीय निकाय ट्रेड युनियन संघर्ष समिति रसुवाले आज पाँचौं दिन पनि स्थानीय निकायमा काम कारबाही ठप्प पारेपछि सेवाग्राहीहरु मर्कामा परेका छन् ।

कार्यलयको मुलगेटमा ताला लगाइएपछि स्थानीय विकास अधिकारी लगायत कर्मचारीहरु आफ्नो कार्यकक्षमा प्रवेश गर्न पाएनन् । कर्मचारीहरुको आन्दोलनका कारण जन्मदर्ता, मृत्युदर्ता, जग्गा नामसारीको सिफारिस, नागरिकता लगायतका सिफारिस नपाउँदा सेवाग्राहीहरु मर्कामा परेका हुन् ।

जिल्लाका दुर्गम लाङटाङ तथा यार्साबाट नागरिकता प्राप्ति तथा जग्गा किनबेच गर्न आएका अधिकांश मानिसहरु चार दिनदेखि महँगो शुल्क तिरेर होटलमा बस्न बाध्य छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ