जुम्लामा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

जुम्लामा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

  • बिहिबार, फाल्गुन ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

जुम्ला, फागुन ५ ।
जुम्लाको सिंजा वड्की देयारगाउँमा आज विहान मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका छन् ।

नाग्मबाट सिंजा गोठिज्यूला जाँदै गरेको ना. च. ख. ९२७२ नम्बरको मिनी ट्रक पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा तिर्थराम चौधरीको चालक अनुमति पत्र फेला परेपनि मृतकको हुनेको सनाखत हुन सकेको छैन । घाइतेको भने जिल्ला अस्पतालमा उपचार भइरहेको र दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ