”प्यासी प्यासी”

”प्यासी प्यासी”

  • शनिबार, माघ २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 16.8K
    SHARES

प्रकाश धिताल द्वारा निर्देशित अनि शिव कुमार दनुवारको प्रस्तुति संगै अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्टले बजार ब्यबस्थापन गरेको ”प्यासी प्यासी” गीतको भिडियो सार्बजनिक  भएको छ ।

गङ्गाधर पराजुलीको आवाजमा सजिएको भिडियोमा संजय र क्रिष्टिनाको अभिनय रहेको छ भने भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका छन् भने टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।

शिब आर्यको शब्द अनि हरि लम्सालको संगीत रहेको गीतको भिडियोलाई पारिवारिक विषय बस्तु संगै प्रेम कथामा आधारित रहेर निर्माण गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी