जनतामा राजनितिक बितृष्ण बढ्दै : सिंह

जनतामा राजनितिक बितृष्ण बढ्दै : सिंह

  • शुक्रबार, माघ २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

चितवन ,२८ माघ ।
नेपाली कांग्रेस नेता प्रकाश मान सिहले दलहरुबीचको असमझदारी र किचलोका कारण जनतामा राजनितिक बितृष्णा पैदा भएको बताउनु भएको छ ।

नेपाल शिक्षक संघ चितवनको आठौ जिल्ला अधिबेशन उद्घाटन गर्दै उहाँले राजनीति प्रति बितिस्णा बढ्नु पनि दलहरुका लागि सोचननिय बिषय भएको बताउनु भयो ।

राजनितिक दलबीचको अविश्वासकै कारण राजनीतिक अस्तिरता बढ्दैगएकाले प्राप्त अधिकार गुम्न सक्ने खतरा उत्पन्न भएकोले जिम्मेवार बन्न नेता सिंहले आग्रह गर्नुभयो ।

संबिधान कायनयनका निम्ति हरहालतमा निर्वाचन मा जानुको विकल्प नभएको उहाको भनाई छ ।
स्थानीय निकाय पुनरसंरचनाको कुरालाई अनावश्यक बिवादको बिषय बनायर बस्दा तोकिएको समयमा निर्वाचन गर्न नसक्ने र सोहि कार(ण संबिधान कार्यन्वयन नहुने नेता सिंहको तर्क छ ।

स्थानिय तह को नभए निकायकै चुनाव मा मुलुकलाइ लैजानु पर्ने कांग्रेसको धारणारहेको समेत प्रस्ट पार्दै विभिन्न बहानाबाजी गरेर चुनाव टार्न खोजे आफुहरुलाई मान्य नहुने चेतावनी पनि दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ