बझाङ, माघ २८।
बझाङको झोता स्वास्थ्य चौकीमा गएराति आगलागी हुदा ७ लाख रुपैयाँको बराबरको क्षति भएको छ ।
आगलागीबाट स्वास्थ्य चौकीका चार वटा कोठा जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
विद्युत सर्ट भई लागेको आगो ग्यास सिलिन्डरमा सल्कीएपछि स्वास्थ्य चौकीमा ठूलो क्षति भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline