काठमाडौं, माघ २६।
काठमाडौं कीर्तिपुरको नयाँ बजारमा गएराति देख परेको चितुवा आज विहान घर भित्र पसेको छ ।
ढोकासी टोलमा रहेको श्रीकृष्ण महर्जनको घरमा बिहान चितुवा पसेको हो ।चितुवा घरभित्र पस्दा स्थानीय बासिन्दा त्रसित भएका छन् ।
चितुवा नियन्त्रणको लागि जिल्ला वन कार्यालय र चिडियाखानाको टोली केहीबेरमा कीर्तिपुरमा जाने तयारी रहेको बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline