काठमाडौ २५ माघ ।
पाल्पाको तानसेन–७ बतासे डाँडामा आज बसको ठक्करबाट एक जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
बुटवलबाट बाग्लुङका लागि छुटेको लु १ ख ६९८२ नम्बरको बसले रिडीबाट तानसेनतका लागि छुटेको मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घटनाको थप जानकारी आउन बाँकी छ । यसअघि गएराति नै पाल्पाको दोभानमा भएको जीप दुर्घटनामा एकै गाउँका चार जनाको मृत्यु भएएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline