पाल्पामा भएको सवारी दुर्घटनामा चारको मृत्यु, १९ घाइते

पाल्पामा भएको सवारी दुर्घटनामा चारको मृत्यु, १९ घाइते

  • मङ्लबार, माघ २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

पाल्पा, माघ २५।

पाल्पामा गएराति भएको सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । घटनामा अन्य १९ जना घाइते भएका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा पाल्पा देउरालीका हरि प्रसाद राना, यमबहादुर राना, भीमबहादुर राना र जयबीर बागबर रहेका छन् ।

दुर्घटनामा २ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते मध्य १० जनाको अवस्था गम्भिर रहेको बताइएको छ ।

घाइते भएकाहरुको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पताल, चौराह अस्पताल, भैरहवाको मेडिकल कलेजमा उपचार भैरहेको जनाइएको छ ।

लु १ ज २६८९ को जन्ती बोकेको जीप पाल्पाका दोभानमा ब्रेक फेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ