बृद्ध बृद्धा सुतिरहेको घरमा डोजरले खन्न थालेपछि स्थानीयको विरोध

बृद्ध बृद्धा सुतिरहेको घरमा डोजरले खन्न थालेपछि स्थानीयको विरोध

  • शुक्रबार, माघ २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

माघ २१ काठमाण्डौं । हरीसिद्धि ललितपुरमा शुक्रबार जीत गोविन्द महर्जनको घरमा बिहान करीब ११ बजेतिर भत्काउन शुरु गर्यो । घर भित्र सुतिरहेका ८९ वर्षका नारायण गोपाल महर्जन र ८८ वर्षका पुनमाया मगरले हल्लिए पछि भूकम्प आयो भन्दै भाग्ने प्रयास गरे ।
८९ वर्षे वृद्ध घरबाट बाहिर निस्कन नसके पनि पुनमाया निस्किईन् । तर बाहिर आउदा उनीले सोचेको जस्तो भूकम्प नभई सडक बिस्तार गर्न आएको डोजरले उनको घर भत्काईरहेको थियो ।
शुक्रबार पाच वटा घर हरिसिद्धिमा भत्काईएको छ । या त उचित मुआव्जा दिनु पर्ने या त बस्ती बाहिरबाट बाटो विस्तार गर्नु पर्ने माग सहित स्थानीयवासीले आज पनि विरोध प्रदर्शन गरेका थिए ।
भोली भेला राखेर कडा आन्दोलन शुरु गर्ने स्थानीयवासीले जनाएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी