दाङ, माघ १९।
दाङ घोराहीको दामोदर चोकमा आज विहान ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा घोराही रझेनाका बसन्ता गौतम र सिर्जना गौतम रहेको प्रहरीले जनाएको छ । दुवै जनालाई उपचारका लागि राप्ति उपक्षेत्रीय अस्पतालमा लगिएको बताइएको छ ।
रा २ प ८९६३ नम्बरको स्कुटरलाई लु १ ख ६८९३ नम्बरको ट्रकले ठक्कर दिँदा दुइ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline