चितवनको बेवि सपमा आगलागी हुदा ४० लाखको क्षती

चितवनको बेवि सपमा आगलागी हुदा ४० लाखको क्षती

  • बुधबार, माघ १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमान्डौ माघ १९ ।
चितवनको सौराहा स्थित गंगा प्लाजा सुपर मार्केटको एक पसलमा गएराति आगलागी हुँदा करिब ४० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

राति करिब साढे ९ बजे तिर आगलागी हुँदा प्लाजामा रहेको टंक प्रसाद लामिछानेको बेबि सप जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दिपक थापाले जानकारी दिनु भयो ।
आगोले पसलका सबै सामानहरु नष्ट भएका छन् । पसलमा करेन्ट सर्ट भएर आगलागी भएको चितवन प्रहरीले जनाएको छ ।
भरतपुरबाट आएको दमकल र स्थानीयवासीहरुको सहायताबाट आगो नियन्यणमा लिइएको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ