म्यानचेष्टर युनाइटेड फाइनलमा प्रवेश

म्यानचेष्टर युनाइटेड फाइनलमा प्रवेश

  • शुक्रबार, माघ १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

एजेन्सी, माघ १४।

हल सिटीलाई पाखा लगाउँदै म्यानचेस्टर युनाईटेड इएफएल कपको फाइनलमा प्रवेश गरेको छ । म्यानचेष्टर युनाइटेड हल सिटीसँग २–१ गोल अन्तरले हारेपनि अंक तालिकाको आधारमा फाइनलमा प्रवेश गरेको हो ।

खेलमा हल सिटीका लागि टम हडलस्टन र नियासेले एक–एक गोल गरे । म्यानचेस्टर युनाईटेडका पउल पोग्बाले एक गोल फर्काएका थिए ।

म्यानचेस्टर युनाईटेडले अब उपाधिका लागि साउथह्याम्पटनसँग प्रतिस्पर्धा गर्ने छ । पहिलो सेमिफाइनलमा लिभरपुललाई स्तब्ध बनाउँदै साउथह्याम्पटनले उधाधि भिडन्त पक्का गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी