संकटालाई हराउदै मनागं आहारारा गोल्डकपको फाईनलमा

संकटालाई हराउदै मनागं आहारारा गोल्डकपको फाईनलमा

  • बिहिबार, माघ १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

पोखरा माघ १३ ।
पोखरामा जारी आहा रारा गोल्डकपको दोस्रो सेमिफाईनलमा उपाधी दावेदार मनागंले संकटालाई सघर्षपूर्ण रुपले एक शुन्यले हराउदै फाईनल प्रवेश गरेको छ ।
निकै सघर्षपूर्ण खेलमा संकटाका सुसील केसी दोहोरो पहेलो कार्डका कारण बाहिरीए पछि मनागलाई सहज भएको थियो ।
मनागंका लागि ८५ औ मिनेटमा ओलावालेले गोल गरेका थिए ।
शनिबार हुने फाईनलमा मनागंले आयोजक सहारासगँ उपाधीका लागि प्रतिस्पर्धा गर्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी