काठमाण्डौं माघ १३ । काठमाण्डौं अनामनगर घट्टेकुलो तर्फ जाने बाटोमै रहेको एप्पल केयर मोबाईल मर्मत केन्द्रमा चोरी भएको छ ।
सञ्चालक सुमन बजगाईका अनुसार सटरमा लगाईएको ताला तोडेर पसलमा रहेको एउटा ल्यापटप, ९ वटा घडी, केही मोबाईल , चार्जर सहित एक लाख बढीको धनमाल चोरी भएको छ ।
बाटैमा र घरहरु वरिपरि रहेकै ठाउमा चोरी भएको हो । बजगाईले चोरीको घटनाबारे प्रहरीमा उजुरी दिएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline