आज सहिद धर्मभक्त माथेमालाई श्रद्धान्जलि दिईदै

आज सहिद धर्मभक्त माथेमालाई श्रद्धान्जलि दिईदै

  • बिहिबार, माघ १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाण्डौ ,१३ माघ ।
नेपालमा प्रजातन्त्र स्थापनाका लागी जीवन बलिदान दिनेहरुको सम्झनामा जारी सहिद सप्ताह अन्तरगत आज सहिद धर्मभक्त माथेमालाई श्रद्धान्जलि दिईदैछ ।

जहानिय राणा शासनको बिरुद्ध संघर्ष गर्ने क्रममा
बि.स. १९९७ मा आजकै दिन माथेमाको झुण्ड्याएर हत्या गरिएको थियो ।

माथेमाले अमरत्व प्राप्त गरेको सिफलमा आज बिशेष श्रद्धान्जली कार्यक्रम हुदैछ ।

राणा शासनको बिरुद्ध भएको संघर्षमा जिवन बलिदान दिने ज्ञात अज्ञात सहिदहरुको सम्झनामा सहिद सप्ताह दिवश मनाउने गरिन्छ ।

यहि माघ १६ गते बिभिन्न कार्यक्रम गरी मुदलुकभर सहिद दिवश मनाउने तयारी गरिएको छ । माथेमा सहित शहिद शुक्रराज शास्त्री, ,दशरथ चन्द र गंगालाल श्रेष्ठ लाई पनि राणा शासनकै बेला हत्या गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ