मनाङ र संकटाबीच सेमिफाईनल भीडन्त आज

मनाङ र संकटाबीच सेमिफाईनल भीडन्त आज

  • बिहिबार, माघ १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

पोखरा, १३ माघ । पोखरामा जारी पन्ध्रौ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो सेमिफाईनल खेलमा आज उपाधी दावेदार मनाङ र संकटाबीच प्रतिस्र्धा हुदै छ । खेल दिउसो साढे २ बजे पछि शुरु हुने छ ।
आजको बिजेताले उपाधीका लागि सहारासगँ प्रतिस्पर्धा गर्ने छ । आज गोल निकाल्ने रणनीतिका साथ मैदानमा उत्रने संकटाका प्रशिक्षक सल्यान खड्गीले बताएका छन् ।
यस अघि पहिलो सेमिफाईनमा आर्मीलाई पराजीत गर्दै आयोजक सहारा क्लब फाईनलमा पुगिसकेको छ । सहाराले टाइब्रेकरमा ४–३ ले आर्मीमाथि जीत निकालेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी