एजेन्सी माघ १३ । विश्वकै तेज धावक जमैकाका युसेन बोल्टको ओलम्पिक मेडल मध्य एउटा खोसिने भएको छ । तर बोल्टका कारण भन्दा पनि उनका साथीका कारण यो मेडल गुम्न लागेको हो ।
बोल्टको नाममा ओलम्पिकमा ९ वटा मेडल रहेकोमा अब घटेर ८ वटा हुने भएको छ ।
बोल्टका साथी एथलिटले प्रतिवन्धित दवाई लिएको पाईए पछि मेडल गुमेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline