क्यान ईन्फोटेक मेला आजबाट शुरु हुदै

क्यान ईन्फोटेक मेला आजबाट शुरु हुदै

  • बिहिबार, माघ १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

माघ १३ काठमाण्डौं ।

राजधानीको भृकुटीमण्डपमा आजबाट क्यान ईन्फोटेक मेला २०१७ शुरु हुदै छ । बिहान ११ बजे अर्थमन्त्री कृष्ण बहादुर महराले मेलाको उद्घाटन गर्ने आयोजक कम्युटर एसोसियसन महासंघ नेपालले जनाएको छ ।
मेला माघ १८ गते सम्म चल्ने छ । सुविसु र सामसुङले ईन्फोटेकलाई प्रायोजन गरेको छ ।

मुख्य प्रदर्शनी हल र बाहीर गरी विभिन्न हार्डवेयर सेल्स तथा मेन्टिनेन्स , पावर सोलुसन , मोवाई एसेसरीज लगायतका २ सय २२ वटा स्टल रहने आयोजकले जनाएको छ ।
मेलामा ४ लाखले अवलोकन गर्ने अपेक्षा महासंघले गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी