सरकारी वकिलहरु आजदेखि बहसमा सामेल हुने

सरकारी वकिलहरु आजदेखि बहसमा सामेल हुने

  • बुधबार, माघ १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौ १२ माघ ।  

उच्च अदालतको न्यायाधीश नियुक्तिप्रति असन्तुष्टि जनाउँदै बहस बहिस्कार गरेका सरकारी वकिलहरु आजदेखि काममा फर्किने भएका छन् ।

न्यायपरिषदले आगामी दिनमा न्यायाधिश नियुक्तिमा सरकारी वकिललाई प्राथमिकता दिने सहमति जनाएपछि आन्दोलन स्थगित गरेर सरकारी वकिलहरु आजबाट बहस पैरवीमा सामेल हुने भएका हुन् ।

सरकारी वकिलहरुले बहस बहिस्कार गरी आन्दोलनमा उत्रिदा सरकारी मुद्धा सुनुवाई प्रभावित बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधिश शुशिला कार्की, कानुनमन्त्री अजयशंकर नायकबीच हिजो छुट्टा छुट्टै वार्ता समेत भएको भियो ।

कानुनमन्त्री अजयशंकर नायक, महान्याधिवक्ता रमनकुमार श्रेष्ठ र सरकारी वकिलबीच भएको भएको छलफलमा न्यायाधीश नियुक्त गर्दा सराकारी वकिललाई प्राथामिकता दिने सहमति भएको थियो ।

उच्च अदालतमा ८० जना न्यायाधीश नियुक्त गर्दा सरकारी वकिलबाट जम्मा एकजना मात्रै परेकोमा विरोध जनाउलै सरकारी वकिलले गत आइतबारदेखि सर्वोच्च अदालत लगायत मुलुकभरका अदालतमा बहस बहिष्कार गर्दै आएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ