चोरी तथा वन मुद्धामा फरार दुई अभियुक्त पक्राउ

चोरी तथा वन मुद्धामा फरार दुई अभियुक्त पक्राउ

  • सोमवार, माघ १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ १० माघ ।  

चोरी तथा वन मुद्दामा कैद तथा जरिवानाको सजाय पाएर फरार रहेका दुई जनालाई प्रहरीको विशेष टोलीले आज पक्राउ गरेको छ ।

चोरी मुद्दामा फरार अत्तरिया नगरपालिका–१२ का जगुराम चौधरी र वन मुद्दामा फरार फुलबारी गाविसका अन्तराम डगौरालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

चोरी मुद्धामा तेह्र दिन कैद र रु ३६ हजार जरिवानाको सजाय पाएर फरार चौधरी र वन मुद्दामा एक महिना कैद र रु ६८ हजार आठ सय ८५ जरिवानाको सजाय पाई फरार डगौरालाई पक्राउ गरी आजै कारागार चालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ