गोरखा पालुङ्टारको ठाँटीपोखरी बजारमा साँस्कृतिक कार्यक्रम हुने

गोरखा पालुङ्टारको ठाँटीपोखरी बजारमा साँस्कृतिक कार्यक्रम हुने

  • सोमवार, माघ १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

राजु प्रकृति बौद्ध हिमाल युवा क्लब पालुङ्टार गोरखाको आयोजना , नबिन रहमानको प्रस्तुति , भवानी सुस्त मनस्थिति केन्द्र र फूलमाया कार्की फाउण्डेशनको सहयोगार्थ गोरखा जिल्लाको ठाँटीपोखरी बजारमा पालुङ्टार साँस्कृतिक कार्यक्रम २०७३ हुने भएको छ |

पालुङ्टार गोरखा, ठाँटीपोखरी बजारमा रहेको भवानी उच्च मा.वि प्राङ्गणमा यही माघ १६ गते आइतबारका दिन कार्येक्रम हुन लागेको हो | भवानी उच्च माध्यामिक बिधालयमा अध्ययनरत सुस्त मनस्थिती भएका बिधार्थी , अनाथ बालबालिकाको रेख-देख , र पठन-पाठनको लागि थप सहयोग पुग्ने उदेश्यले उक्त कार्येक्रम गर्ने लागिएको बौद्ध हिमाल युवा क्लबका अध्यक्ष किरण गिरिले जानकारी दिनुभयो |

नृत्य प्रतियोगितामा प्रथम , द्रितीय र तृतीय स्थान हासिल गर्ने प्रतियोगिलाई कमश पाच हजार , तीन हजार र दुइ हजार रुपैया नगदराशी सहित मेडल र सर्टिफिकेटले सम्मान गर्ने आयोजकले जनाएको छ |

” हाम्रो पालुङ्टार , राम्रो पालुड्टार ” राष्ट्रिय लोक दोहोरी गीत, नृत्य प्रतियोगिताका साथै बिबिध सांस्कृतिक कार्यक्रममा बिरही कार्की , पशुपति शर्मा , मुनाथापा मगर , मान्डबी त्रिपाठी , रञ्जित परियार लगायत ख्याति प्राप्त बहुत चर्चीत लोक कलाकार , हास्यकलाकार सुरज भिरखोईरे , डान्सर रमेश लामा लगायतको सहभागिता रहने प्रस्तुतकर्ता नबिन रहमानले जानकारी दिनुभयो |

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ