कविता-अभिलाषा vs अभिलाषा

कविता-अभिलाषा vs अभिलाषा

  • सोमवार, माघ १०, २०७३
  • -अशोक कुँवर (नेत्र)

  • 7.2K
    SHARES

जहाँ टेकेर इतिहासका पदचापहरू
बुर्कुसी मारेर समय
उक्लिएको हो
खुसीको एउटा खुड्किलो ।

जहाँ साथ खोजेर मानुषीले
रङ्गीन सपनाहरूको बिचैबाट
कोरेकी हुन् समानान्तर रेखा
सिङ्गो जीवनलाई चिर्दै
बिछोडिएकी हुन्
एउटा सङ्कल्प बोकेर ।

जस कारण पनि
मानुष
बोकेर अभिलाषा
उडेको हो
अनन्त आकाशमा
र हराएको हो
सागरको एक बुँद पानी बनी ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी