झापामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

  • सोमवार, माघ १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमान्डौ, माघ १०।
झापामा जङ्गली हात्तीको आक्रमणबाट गएराति एक महिलाको मृत्यु भएको छ ।

भद्रपुर नगरपालिका–२ महेशपुरकी ४१ वर्षकी पालमाया लिम्बुको हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

घर नजिकै रहेको मायालु सामुदायिक वनमा साँझ घाँस काट्न गएकी लिम्बुलाई घर फर्कने क्रममा हात्तीले आक्रमण गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ