मनागं आहा रारा फुटवल प्रतियोगीताको सेमिफाईनलमा

मनागं आहा रारा फुटवल प्रतियोगीताको सेमिफाईनलमा

  • आइतवार, माघ ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

डिफेण्डिङ च्याम्पियन लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदी क्लव पोखरामा जारी १५ औं आहा रारा गोल्डकप फुटवलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
धरान फुटवल क्लवलाई आज ४–१ गोल अन्तरले पराजित गर्दै मनाङ प्रतियोगिताको अन्तिम चारमा पुगेको हो । सेमिफाइनलमा मनाङको भेट संकटा र बंगलादेशको फारसगञ्जबीचको विजेतासँग हुनेछ । मनाङको जितमा क्याप्टेन अनिल गुरुङ र सुजल श्रेष्ठले समान २ गोल गरे । धरानका दीपक राईले १ गोल फर्काए ।
प्रतियोगितामा भोलि नेपाल आर्मी र रमपम झापा ११ बीच खेल हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी