राष्टबैकले आव्हान गरेको ऋणपत्रमा पौने चार अर्बको आवेदन

राष्टबैकले आव्हान गरेको ऋणपत्रमा पौने चार अर्बको आवेदन

  • आइतवार, माघ ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौँ, ९ माघ । नेपाल राष्ट्र बैंकले आज जारी गरेको रु १० अर्बको विकास ऋणपत्रमा रु तीन अर्ब ७४ करोड बराबरको आवेदन परेको हो । राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले आज पहिलो दिन सामान्य रुपमा आवेदन परेको जानकारी दिनुभयो । आगामी केही दिन उक्त ऋणपत्रमा आवेदन दिने समय भएकाले आवश्यक मात्रामा आवेदन पर्ने उहाँले बताउनुभयो ।
बैंकले यसअघि बैंक तथा वित्तीय संस्थामा रहेको रु ४९ अर्ब आठ करोडमध्ये बोलकबोलबाट रु ४० अर्बको ऋणपत्र खरिद गरी तरलता प्रवाह गरेको थियो ।  बैंकले सोमबार रु ५० करोडको टे«जरी बिल निस्काशन गर्न लागिएको जनाएको छ । सो बिलको अवधि ९१ दिन हुने बैंकको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी