कार्कीलाई कालो मोसो दल्नेलाई सम्मान

कार्कीलाई कालो मोसो दल्नेलाई सम्मान

  • आइतवार, माघ ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौ ९ माघ ।  

सर्बोच्च अदालत परिसरमा अख्तियारका निलम्वित प्रमुख लोकमान सिंह कार्कीलाई कोलोमोसो दल्ने दुई जनालाई आज नेकपा माओवादीले सम्मान गरेको छ ।

राजधानीको कमलादीस्थित प्राज्ञ भवनमा आज आयोजित एक कार्यक्रमकाबीच महासचिव नेत्र विक्रम चन्दले कार्कीलाई कालोमोसो दल्ने दुई युवा प्रकाश शाही र चन्द्र बुढालाई सम्मान गरेको हो ।

कार्कीलाई कालोमोसो दले लगत्तै पक्राउ परेका उनीहरु एक महिना पछि शुक्रबार रिहा भएका थिए । शाही र बुढा अखिल क्रान्तिकारीका केन्द्रीय समितिका सदस्य समेत रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ