माघ ८ काठमाण्डौं । सर्बोच्च अदालतको प्रागंणमा अख्तियाकार निलम्वित प्रमुख लोकमान सिंह कार्कीलाई कोलोमोसो दल्ने प्रकाश शाही र चन्द्र बुढालाई आज विप्लव माओवादीले सम्मान गर्ने भएको छ ।
बिहान ११ बजे प्रज्ञा भवनमा एक कार्यक्रमका बीच पार्टी महासचिव नेत्र विक्रम चन्दले दुई युवालाई सम्मान गर्ने तयारी गरेको पार्टीका केन्द्रीय सदस्य मोहन कार्की जीवन्तले जानकारी दिनु भयो ।
कार्कीलाई कालोमोसो दले लगत्तै प्रहरीले पक्राउ गरेका उनीहरु एक महिना पछि शुक्रबार रिहा भएका थिए ।
शाही र बुढा अखिल क्रान्तिकारीका केन्द्रीय समितिका सदस्य समेत रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline