काठमाडौँ, ७ माघ । संसद्मा प्रस्तुत भएको ‘श्रमसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक –२०७२’ माथि ५६० वटा संशोधन परेको छ ।
संसद्को अन्तर्रा्ष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आजको बैठकले संशोधन माथि अध्ययन गर्न समितिका सभापति प्रभु साहको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको छ ।
समितिका सदस्यमा पुस्कर आचार्य, भरत खड्का, चूडामणि जङ्गली, प्रभादेवी बज्रचार्य, अशोककुमार मण्डल र राधादेवी तिमिल्सिना रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline