कोपा डेल रेको क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना विजयी

कोपा डेल रेको क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना विजयी

  • शुक्रबार, माघ ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

एजेन्सी,माघ ७ ।
बार्सिलोना स्पेनिस कोपा डेल रेको गएराति भएको क्वाटरफाइनलको पहिलो लेगमा विजयी भएको छ । खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई उसकै मैदानमा १–० ले हराएको हो ।

बार्सिलोनाको जितमा २१ औं मिनेटमा नेइमारले गरेको गोल नै निर्णयक बन्यो । लियोनल मेस्सी र लुइस स्वारेज पनि भएको बार्सिलोनालाई त्यसपछि भने रियल सोसिडाडका खेलाडीले मौका दिएनन् । दोस्रो लेग आगामी बिहीबार बार्सिलोनाको मैदान नाउ क्याम्पमा हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी