एथ्लेटिको मड्रिडद्धारा एइबर पराजित

एथ्लेटिको मड्रिडद्धारा एइबर पराजित

  • शुक्रबार, माघ ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

एजेन्सी,माघ ७ ।  एथ्लेटिको मड्रिडले एइबरलाई ३–० ले हराउँदै स्पेनिस कोपा डेल रे को क्वाटरफाइनलको पहिलो लेगमा विजयी भएको छ ।

घरेलु मैदानमा भएको खेलमा एथ्लेटिकोलाई जिताउन एन्टोनी ग्रिजम्यान, एन्जल कोरेया र केविन गामेइरोले गोल गरे ।
खेलको २८ औं मिनेटमा ग्रिजम्यानले गोल गरेपछि पहिलो हाफमा एथ्लेटिको मड्रिडले १–० को अग्रता लियो । ६० औं मिनेटमा कोरेया र ६८ औं मिनेटमा गामेइरोले गोल गर्दै एथ्लेटिकोलाई ३–० को जित दिलाए ।

दोस्रो लेग आगामी बिहीबार बार्सिलोनाको मैदान नाउ क्याम्पमा हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी