भक्तपुरमा भएको सवारी दुर्घटनामा परी दुइ जनाको मृत्यु

भक्तपुरमा भएको सवारी दुर्घटनामा परी दुइ जनाको मृत्यु

  • शुक्रबार, माघ ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

भक्तपुर, माघ ७।
भक्तपुरको दूधपाटीमा गएराति भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बा २ ख ९७२१ नम्बरको मिनि ट्रकले दुईवटा मोटरसाइकललाई ठक्कर दिदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा बा ४३ प ४५७६ नम्बरको मोटरसाइकल चालक र बा १४ प ९२८८ नम्बरको मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा काठमाडौं कालिमाटीका ४४ वर्षका अनिलकृष्ण ताम्राकार रहेका छन् भने अर्का चालकको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ