आईएमई कस्टमर कार्ड प्रयोगकर्तालाई बोनस पोईन्ट र उपहारको योजना

आईएमई कस्टमर कार्ड प्रयोगकर्तालाई बोनस पोईन्ट र उपहारको योजना

  • बिहिबार, माघ ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौं, माघ ५ । नेपालको रेमिटेन्स कम्पनी आईएमईले प्रयोगमा ल्याएको कस्टमर कार्डमा बोनस अङ्क सहित निश्चित उपहारको व्यवस्था गरेको छ । यो योजना माघ १, २०७३ देखि असार मसान्त २०७४ सम्मलागु हुनेछ ।

योजना अन्तर्गत कस्टुमर कार्ड प्रयोगगरी गरिएका अन्तर्राष्ट्रिय कारोबारको भुक्तानी र आन्तरिक संकलन कारोबार रकमअनुुसार निश्चित बोनस अङ्क प्राप्त हुने कम्पनीले जनाएको छ ।

।निश्चित बोनस अङ्कमा तोकिएको  उपहार प्राप्त गर्न सकिने छ । साथै बोनस अङ्कनलिएको अवस्थामा कस्टमर कार्ड कारोबार (आन्तरिक पठाइने) अन्तर्गत प्रत्येक दोस्रो कारोबारको सेवा शुल्कमा ५ प्रतिशत छुटको सुविधा प्राप्त गर्न सकिने छ । पेन ड्राइभ, ब्याग, डीसहोम र मोबाईल सेट बोनस अङ्क वापत प्राप्त गर्न सकिने उपहारहरू रहेका छन् ।

७५ जिल्लाका ५५ सय भन्दा बढी सव–एजेन्ट र बैंकतथावित्तीय संस्थाका शाखा मार्फत ्आईएमईले रेमिट्यान्स सेवा दिदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी