क्यानेश्वरमा लगाएको ४ विगाहा गाँजा खेति नष्ट

क्यानेश्वरमा लगाएको ४ विगाहा गाँजा खेति नष्ट

  • बिहिबार, माघ ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

सिन्धुली,६ माघ, जिल्ला प्रहरी कार्यालय सिन्धुलीले हिजो जिल्लाको क्यानेश्वर गाविस १ मा लगाएको ४ विगाहा जमिनको गाँजा खेति नष्ट गरेको छ ।
इलाका प्रहरी कार्यालय कपिलाकोटका प्रहरी निरिक्षक सुजित तामाङको कमाण्डमा १५ जनाको संख्यामा गएको  प्रहरीको टोलिले क्यानेश्वर १ अधेरीमा लगाएको अवैध गाँजा खेति नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
यस अधि पनि प्रहरीले क्यानेश्वर गाविसका अन्य स्थानमा लगाएको १६ विगाहा जमिनको गाँजा खेति समेत नष्ट गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ