काठमाडौ ६ माघ ।
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपि ओलीले विकासमा कसैले राजनिति गर्न नहुने बताउनुभएको छ ।
झापाको दमकमा आज बेतिनी–मावा पुलको शिलान्यास गर्दै उहाले विकास निर्माणका कार्यमा राजनितीक गरेर बाधा नगर्न आग्रह आग्ह गर्नुभयो । यस्तै उहाँले विकास निमार्णका क्रममा सबै दलहरु एकजुट हुनुपर्ने पनि बताउनु भयो ।
यसअघि हिजोमात्रै यही पुलको पश्चिमपट्टीको भागमा माओवादी केन्द्रका नेता रवतराज पुरीले शिलन्यास सिल्यान गर्नुभएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline