आहा रारा गोल्डकपमा झापा ११ क्वाटरफाइलनमा प्रवेश

आहा रारा गोल्डकपमा झापा ११ क्वाटरफाइलनमा प्रवेश

  • बिहिबार, माघ ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

पोखरा माघ ६ ।

पोखरामा रंगशालामा जारी १५ औं आहा रारा गोल्डकपमा रमपम झापा ११ क्वाटरफाइलनमा प्रवेश गरेको छ ।

आज भएको खेलमा झापाले अमेरिकी फुटबल टिम एएनएलाई ४–१ गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लबसँगको भेट पक्का गरेको छ ।

झापाको लागि कर्ण लिम्बुले ह्याट्रिक गरका छन् । उनले खेलको २४, ३० र ९० मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । झापाको लागि अर्को गोल कर्ण लिम्बुको पासमा ७४ औं मिनेटमा बुद्ध चेम्जोङ्गले गरेका थिए ।

अमेरिकी फुटबल टिम एएनएको तर्फबाट एक मात्र सान्त्वना गोल खेलको ८५ औं मिनेटमा शिशिर विश्वकर्माले गरेका थिए । खेलमा म्यान अफ द म्याच कर्ण लिम्बु भए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी