रापपाको करिब साढे चारलाख साधारण सदस्य

रापपाको करिब साढे चारलाख साधारण सदस्य

  • बिहिबार, माघ ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौँ, ६ माघ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकभर करिब साढे चारलाख साधारण सदस्यता वितरण गरेको छ ।
प्रारम्भिक तथ्याङ्क अनुसार गत मङ्सिर २५ देखि पुस २९ गतेसम्म देशभर वितरण गरिएको साधारण सदस्यताको सङख्यो साढे चार लाख पुगेको हो ।
महाधिवेशनका लागी राप्रपाले सदस्यता वितरण गरेको हो । केही जिल्लाबाट तथ्याङ्क आउने क्रम जारी रहेको राप्रपाका प्रवत्ता राजाराम रुेष्ठले जानकारी दिनुभयो ।
ती साधारण सदस्य मध्येबाट वडा, गाउँ र नगरको महाधिवेशनमा प्रतिनिधिसमेत छनौट गरिने उहाँले बताउनु भयो ।
यसैगरी, राजनीतिक कार्यपत्र, विधान, झोलालगायत सन्दर्भ सामग्री सहभागीलाई समयमै उपलब्ध गराउने र महाधिवेशनमा छलफल व्यापक बनाउने तयारीसमेत गरिएको छ । आगामी फागुन ६ गतेदेखि ९ गतेसम्म महाधिवेशन काठमाडौँमा गरिनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ