काठमान्डौ माघ ६।
सातौ ट्रिनीटि अन्तर ए लेभल थ्रि बाइ थ्रि बास्केटबल प्रतियोगिता आज देखि राजधानीमा सुरु हुदै छ ।
उक्त प्रतियोगिता ट्रिनिटी इन्टरनेसनल कलेजको आयोजनामा हुन लागेको हो ।
प्रतियोगितामा आठ छात्र टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।
सहभागी टोलीलाई दुइ समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेल खेलाइने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline