सङ्ग्रहालय सम्बन्धी सम्मेलन आज पनि जारी

सङ्ग्रहालय सम्बन्धी सम्मेलन आज पनि जारी

  • बिहिबार, माघ ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौँ, ६ माघ । सङ्ग्रहालयको पुनःनिर्माण सम्बन्धी चार दिने अन्तर्राष्ट्रिय सम्मेलन आज पनि जारी छ ।
राजधानीमा जारी सम्मेलनमा आज सङ्ग्रहालय पुनःनिर्माण सम्बन्धी बिभिन्न कार्यपत्र प्रस्तुत तथा छलफल हुदैछ ।
सम्मेलनमा नेपाल, चीन, जापान, ताइवान, स्लोभियालगायत देशका १६ जना प्रतिनिधिले आज सङ्ग्रहालय पुनःनिर्माण सम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने छन् ।

सम्मेलनमा प्रस्तुत गरिएका कार्यपत्रमाथि छलफल र त्यसपछि भूकम्पबाट क्षति पुगेका उपत्यकाका विभिन्न सङ्ग्रालयको अवलोकन गरिने सङ्ग्रहालय सङ्घ नेपालका अध्यक्ष विजयकुमार शाहीले बताउनु भयो ।

भूकम्पबाट क्षति पुगेका सङ्ग्रहालयको पुनःनिर्माणमा समुदायबाट सहयोग जुटाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको उहाँले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ